सवारी साधन खरिद सम्बन्धि अन्नपुर्ण पोष्ट दैनिक मा प्रकाशित सुचना ।
परिपत्र- वडा कार्यलय ।
अनमि , अहेब तथा कार्यालय सहयोगि पदमा कर्मचारी आबस्यकता सम्बन्धि सुचना ।
ट्र्स्ट भबन निर्माण गर्नु पर्ने भएको हुदा सो ट्रस्ट भवन को डिजाइन , लागत अनुमान गर्नु पर्ने भएकाले सो संग सम्बन्धित इच्छुक ब्याक्ती फर्म वा कम्पनी ले ७ दिन भित्र यस कार्यालय मा सम्पर्क गर्नु हुन यो सुचना सुचित गरिन्छ ।
२०७५।६।१५ गते बिहान ७ गाउँपालिकाको कार्यालयमा जेष्ठ नागरिक दिवस मनाउने कार्यक्रम रहेकाले उपस्थीतिको को लागि अनुरोध गर्दछौ ।
मिति २०७५ साल असोज १३ गते सनिबार को दिन मनोसामाजिक पदको अन्तर्बार्ता हुने जानकारी दिलाउन चाहन्छौ ।।
भुकम्प पुन निर्माण प्रस्ताब पेश गर्ने म्याद थप गरिएको सुचना ।
सम्पत्ति विवरण बुझाउने सम्बन्धि सुचना !
यस गाउपालिकाका जनप्रतिनिधि र कार्यरत कर्मचारीको आ.ब. २०७४/७५
को सम्पत्ति विवरण यहि भदै १५ सम्ममा गाउपालिका को प्रशाशन साखामा
अनिबार्य बुझाउन हुन अनुरोध गरिन्छ ।
मिति २०७५/४/२४ गते सम्पुर्ण कार्यलय बिदा रहने जानकारी ।
Tweets by Molungrm