श्री बिषयगत शाखा प्रमुख , श्री गाउँपालिकामा सन्चालित कार्यक्रम संयोजक ज्युहरु यहि असार ६ गते बस्ने कार्यपालिका बैठकमा आर्थिक बर्ष २०७७/२०७८ मा संचालित कार्यक्रम हरुको कार्यसम्पादन प्रतिवेदन पेश गर्नु हुन अनुरोध छ ।
मोलुङ गााउँपालिका वडा नं. ५ मा रहेको श्री शिवदुति माध्यमिक विध्यालयमा आ.व. २०७७।०७८ प्राविधिक धार तर्फ सिभिल इन्जिनियरिङ बिषयको प्रयोगशालाको लागि आवश्यक सामाग्रि व्यबस्थापन " को लागि ७ दिने कोटेशन माग गरिएको सूचना ।
मोलुङ गााउँपालिका वडा नं. ५ मा रहेको श्री शिवदुति माध्यमिक विध्यालयमा आ.व. २०७७।०७८ मा राष्ट्रपति शैक्षिक सूधार कार्यक्रम अन्तर्गत नविन प्रविधि प्रवर्द्दन र सिकाई सामाग्रि व्यबस्थापन " कार्यक्रमको लागि ७ दिने कोटेशन माग गरिएको सूचना ।