FAQs Complain Problems

सूचना तथा समाचार

सूची दर्ता गर्ने समबन्धी सूचना ।

यस गाउँपालिकालाई यस आ व मा सेवा तथा सामग्री आपूर्ती गर्नका लागि सूची दर्ता गर्न सूचना प्रकाशन गरिएको सूचना ।

करार सेवामा कर्मचारी आवश्यकता समबन्धी सूचना तथा आवेदन फारम

मोलुङ गाउँपालिकालाई सेवा करारमा स्वास्थ्य शाखा अन्तर्गत अनमी, वडा कार्यालय ७ को लागि कार्यालय सहयोगी र आयुर्वेद शाखाको लागि कार्यालय सहयोगी पदमा कर्माचारी आवश्यकता भएकोले यो सूचना प्रकाशन गरिएको छ ।

उद्योग ग्राम को आशयको सूचना ।

उद्योग ग्राम को आशयको सूचना प्रकाशित गरिएको छ ।

दस्तावेज: 

सडक को ठेक्काको आशयको सूचना ।

सैमल कोर्नाम माझखर्क र ककनि धार्मिक पर्यटकिय सडकको आशयको सूचना प्रकाशन गरिएको छ ।

दस्तावेज: 

Pages

//