FAQs Complain Problems

सूचना तथा समाचार

कार्यसम्पादन प्रतिवेदन पेश गर्ने सम्वन्धी सुचना ।

श्री बिषयगत शाखा प्रमुख , श्री गाउँपालिकामा सन्चालित कार्यक्रम संयोजक ज्युहरु  यहि असार ६ गते बस्ने कार्यपालिका बैठकमा आर्थिक बर्ष २०७७/२०७८ मा संचालित कार्यक्रम हरुको  कार्यसम्पादन प्रतिवेदन पेश गर्नु हुन अनुरोध छ ।

दस्तावेज: 

गाउँ सभामा उपस्थित हुने सम्वन्धी सुचना एवं गाउँ सभाको कार्यसुची

श्री गाउँ सभा सदस्यज्यु हरु (सबै) गाउँ सभामा उपस्थित हुने सम्वन्धी पत्र एवं बर्खे गाउँ सभाको कार्यसुची ।

श्री शिवदुति मा.वि.मोलुङ -५ को बोलपत्र आब्हान सम्वन्धि सूचना ।

मोलुङ गााउँपालिका वडा नं. ५ मा रहेको श्री शिवदुति माध्यमिक विध्यालयमा आ.व. २०७७।०७८ प्राविधिक धार तर्फ सिभिल इन्जिनियरिङ बिषयको प्रयोगशालाको लागि आवश्यक सामाग्रि व्यबस्थापन " को लागि ७ दिने कोटेशन माग गरिएको सूचना । 

प्रथम पटक प्रकाशित सूचना २०७८ साल जेष्ठ २३ गते 

श्री शिवदुति मा.वि.को कोटेशन आब्हान सम्वन्धि सूचना ।

मोलुङ गााउँपालिका वडा नं. ५ मा रहेको श्री शिवदुति माध्यमिक विध्यालयमा आ.व. २०७७।०७८ मा राष्ट्रपति शैक्षिक सूधार कार्यक्रम अन्तर्गत नविन प्रविधि प्रवर्द्दन र सिकाई सामाग्रि व्यबस्थापन " कार्यक्रमको लागि ७ दिने कोटेशन माग गरिएको सूचना । 

प्रथम पटक प्रकाशित सूचना २०७८ साल जेष्ठ २३ गते 

सूचनाको हक कार्यान्वयन प्रगति विवरण

सूचनाको हक कार्यान्वयन प्रगति विवरण(  २०७७ माघ देखि चैत मसान्त सम्म)

Pages

//