समाचार
अन्तिम नतिजा प्रकाशन सम्वन्धि सूचना ।
प्रस्तुत बिषयमा मोलुङ गाउँपालिकाको बिज्ञापन नं. १२/२०७७/०७८ र १३/२०७७/०७८ , मिति २०७८।०१।२२ गते प्रकाशित सूचना अनुसारको सेवा करारमा अ.हे.ब. पद संख्या ३ (तिन) र अ.न.मि पद संख्या ३ (तिन) पदपुर्तिको लागि मिति २०७८।०४।२३ गते सञ्चालन भएको बहुबैकल्पिक लिखित परिक्षामा सहभागि भएका उम्मेद्वार मध्ये लिखित तथा मौखिक परिक्षाको आधारमा मिति २०७८।०४।२३ गते बसेको पदपुर्ति समितिको बैठकले अन्तिम नतिजा प्रकाशनका लागी देहाय बमोजिमको योग्यताक्रम सिफारिस गरिएको हुँदा सफल उम्मेद्वारले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालय समयमा उपस्थित भई करार सम्झौता गर्नु हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    