यस गाउँपालिकामा सञ्चालित रोजगार सेवा केन्द्रको लागि आवश्यक रोजगार सहायक १ (एक) तथा प्राविधिक सहायक १ (एक) पद खुला प्रतिस्पर्धाबाट करारमा पदपूर्तिका लागि निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले विज्ञापन प्रकाशन भएको मितिले १५ दिनभित्र माग बमोजिमका विवरण र राजश्व तिरेको रसिद सहित यस कार
रासायनिक मल बिकृ वितरणका लागि सहकारी, फर्म, कृषक समूह तथा कम्पनीहरुलाई डिलरसीप माग तथा डिलरसीप लिएका संस्थाहरुलाई सुचीकृत हुनका लागि सूचना प्रकासन भएको मितिले १५ दिनभित्र कार्यालयमा निवेदन पेश गर्नुहुन सुचना प्रकासन गरिएको छ ।
यस गाउँपालिका भित्रका नदीहरुमा अवैध रुपमा उत्खनन् तथा ओसारपसार भइरहेको हुनाले यसलाइ तुरुन्त रोक लगाउन सम्बन्धीत निकाय, तथा उत्खननमा सम्लग्नहरुलाइ सूचना ।
सामाजिक सुरक्षा भत्ता पाइ रहनु भएका ज्येष्ठ नागरिकहरुलाइ यस आ व को लागि नवीकरण गर्न यो सूचना प्रकाशन गरिएको छ । आ आफ्नो वडामा गई नवीकरण गराइ दिनुहुन अनुरोध गर्दै फारम यसै सूचनामा सम्लग्न गरिएको जानकारी गराइन्छ ।
मोलुङ गाउँपालिकालाई सेवा करारमा स्वास्थ्य शाखा अन्तर्गत अनमी, वडा कार्यालय ७ को लागि कार्यालय सहयोगी र आयुर्वेद शाखाको लागि कार्यालय सहयोगी पदमा कर्माचारी आवश्यकता भएकोले यो सूचना प्रकाशन गरिएको छ ।