कृषि स्नातक प्राविधिक, प्राविधिक सहायक तथा कम्प्युटर अपरेटर पदको प्रारम्भिक योग्यताक्रम प्रकाशन गरी मिति २०७९ मंसिर २४ गते परीक्षा तोकिएको सम्वन्धी सूचना ।
यस गाउँपालिकामा सञ्चालित कृषि शाखाको लागि आवश्यक कृषी स्नातक प्राविधिक १ (एक) पद खुला प्रतिस्पर्धाबाट करारमा पदपूर्तिका लागि निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले विज्ञापन प्रकाशन भएको मितिले १५ दिनभित्र माग बमोजिमका विवरण र राजश्व तिरेको रसिद सहित यस कार्यालयमा दरखास्त पेश गर्नुहुन
यस गाउँपालिकाभित्र सञ्चालित सबै सामुदायिक विद्यालयहरुको आ. व. २०७९/०८० को अन्तिम लेखा परीक्षण कार्य गर्नका लागि नेपाल चार्टर एकाउन्टेन्ट्स संस्थामा दर्तावाला लेखा परीक्षकहरुले आवेदन पेश गर्नुहुन जानकारी गराइन्छ ।
यस गाउँपालिकामा सञ्चालित रोजगार सेवा केन्द्रको लागि आवश्यक रोजगार सहायक १ (एक) तथा प्राविधिक सहायक १ (एक) पद खुला प्रतिस्पर्धाबाट करारमा पदपूर्तिका लागि निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले विज्ञापन प्रकाशन भएको मितिले १५ दिनभित्र माग बमोजिमका विवरण र राजश्व तिरेको रसिद सहित यस कार