FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

सहकारी, फर्म, कृषक समूह तथा कम्पनीहरुलाई रासायनीक मल वितरण सम्बन्धी सूचना

रासायनिक मल बिकृ वितरणका लागि सहकारी, फर्म, कृषक समूह तथा कम्पनीहरुलाई डिलरसीप माग तथा डिलरसीप लिएका संस्थाहरुलाई सुचीकृत हुनका लागि सूचना प्रकासन भएको मितिले १५ दिनभित्र कार्यालयमा निवेदन पेश गर्नुहुन सुचना प्रकासन गरिएको छ ।

दस्तावेज: 

नदीजन्य पदार्थ उत्खनन् नियन्त्रण समबन्धी सूचना ।

यस गाउँपालिका भित्रका नदीहरुमा अवैध रुपमा उत्खनन् तथा ओसारपसार भइरहेको हुनाले यसलाइ तुरुन्त रोक लगाउन सम्बन्धीत निकाय, तथा उत्खननमा सम्लग्नहरुलाइ सूचना ।

सामाजिक सुरक्षा फारम नवीकरण सम्वन्धी सूचना ।

सामाजिक सुरक्षा भत्ता पाइ रहनु भएका ज्येष्ठ नागरिकहरुलाइ यस आ व को लागि नवीकरण गर्न यो सूचना प्रकाशन गरिएको छ । आ आफ्नो वडामा गई नवीकरण गराइ दिनुहुन अनुरोध गर्दै फारम यसै सूचनामा सम्लग्न गरिएको जानकारी गराइन्छ ।

सूची दर्ता गर्ने समबन्धी सूचना ।

यस गाउँपालिकालाई यस आ व मा सेवा तथा सामग्री आपूर्ती गर्नका लागि सूची दर्ता गर्न सूचना प्रकाशन गरिएको सूचना ।

करार सेवामा कर्मचारी आवश्यकता समबन्धी सूचना तथा आवेदन फारम

मोलुङ गाउँपालिकालाई सेवा करारमा स्वास्थ्य शाखा अन्तर्गत अनमी, वडा कार्यालय ७ को लागि कार्यालय सहयोगी र आयुर्वेद शाखाको लागि कार्यालय सहयोगी पदमा कर्माचारी आवश्यकता भएकोले यो सूचना प्रकाशन गरिएको छ ।

Pages