FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

प्रारम्भिक योग्यताक्रम प्रकाशन तथा परीक्षा मिति तोकिएको सूचना ।

अहेव वडा नं १ तथा ७ स कार्यालय सहयोग वडा नं १ का लागि प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन साथै परीक्षा मिति तोकिएको संसोधन सहितको सूचना ।

रोजगार सहायक, प्राविधिक सहायक तथा अनमी पदको दरखास्त आव्हान गरिएको सूचना

रोजगार सहायक, प्राविधिक सहायक दोस्रो पटक तथा अनमी पदको प्रथम पटक करारमा पदपूर्ति गर्ने सम्वन्धी दरखास्त आव्हान गरिएको सूचना । (आवेदन फारमको लागि सुसाशन सेवा ड्रपडाउन मेनुमा गई नमुना फारममा रहेको pdf फाइल डाउनलोड गरी भर्न सकिन्छ)

संसोधन सहितको कार्यक्रम प्रस्ताव आव्हान गरिएको सूचना

प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजनाको यस चालु आ व मा संचालन गरिने बाख्रा पकेट (नयाँ‍), आलु पकेट (निरन्तरता) तथा बंगुर पकेट कार्यक्रम (निरन्तरता) को लागि मोलुङ गाउँपालिकाद्वारा प्रस्ताव आव्हान गरिएको सूचना ।

मोलुङ गाउँपालिकाको आ व २०७९/०८० को बजेट बक्तव्य

मोलुङ गाउँपालिकाको आ व २०७९/०८० को गाउँसभामा उपाध्यक्ष उर्मिला खतिवडाले प्रस्तुत गर्नुभएको वजेट बक्तव्य ।

अन्तिम नतिजा प्रकाशन गरिएको सूचना ।

कृषि प्राविधिक तथा कम्प्युटर अपरेटरको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना ।

दस्तावेज: 

Pages