समाचार
कृषि स्नातक प्राविधिक (अधिकृत स्तर छैटौं), कम्प्युटर अपरेटर तथा अ.हे.व. करारमा पदपूर्ति गर्ने सम्वन्धी सूचना ।
यस गाउँपालिकामा सञ्चालित कृषि शाखाको लागि आवश्यक कृषी स्नातक प्राविधिक १ (एक) पद खुला प्रतिस्पर्धाबाट करारमा पदपूर्तिका लागि निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले विज्ञापन प्रकाशन भएको मितिले १५ दिनभित्र माग बमोजिमका विवरण र राजश्व तिरेको रसिद सहित यस कार्यालयमा दरखास्त पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ ।
आर्थिक वर्ष:
मोलुङ गााउँपालिकाको पार्श्व चित्र
मोलुङ गााउँपालिकाले गरेको घरधुरि सर्वेक्षण २०७७ पश्चात निर्माण गरिएको पार्श्व चित्र
https://drive.google.com/file/d/1T2G8x_OFF3o_SQHMXaTVUcBuRXHgXndK/view?u...
सुचनाको हक कार्यान्वयन सम्बन्धि प्रगति बिबरण
सुचनाको हक कार्यान्वयन सम्बन्धि प्रगति बिबरण
सुचनाको हक कार्यान्वयन सम्बन्धि प्रगति बिबरण