FAQs Complain Problems

समाचार

सूची दर्ता गराउने बारेको सूचना ।

सूची दर्ता गराउने बारेको सूचना

(प्रथम पटक प्रकाशित मिति २०७७।०४।१४)

यस  कार्यालयलाई  आ.व.  २०७७।७८  को  लागि आवश्यक  पर्ने  तपशिलका  सामान  तथा  सेवाहरु  खरिद  गर्नुपर्ने  भएकोले  इच्छुक व्यक्ति,फर्म ,सस्था वा कम्पनीहरुले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६ (क) र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १८ बमोजिम  मौजुदा  सूची  तयार गर्नुपर्ने  भएकोले  सो  कार्यको  लागि योग्यता  पुगेका  इच्छुकहरुले  यो  सूचना  प्रकाशित  भएको  १५  दिन  भित्र कार्यालय  समयमा  फर्म  वा कम्पनी  दर्ताको प्रमाण पत्रको  प्रतिलिपि, आ.व. २०७५।७६  को  कर  चुक्ता प्रमाण पत्रको  प्रतिलिपि,व्यवसाय दर्ता इजाजत  प्राप्त  प्रमाणपत्रको  प्रतिलिपि  सहित  तपशिलका  प्रत्येक  शिर्षकको  लागि छुट्टाछुट्टै  यथाशिघ्र  यस  कार्यालयमा  रीतपुर्वक  सूची  दर्ता तथा निवेदन   पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ । थप जानकारीको लागि यस कार्यालयमा सम्पर्क गर्नु होला ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: