FAQs Complain Problems

समाचार

वडा नं ६-(श्रीचौर)-Email: ward6.molungmun@gmail.com

नेपालको कोशी प्रदेश अन्तर्गत पर्ने ओखलढुंगा जिल्लाको मध्ये भागमा अवस्थित थोलेदेम्बा सिरानबाट बगेको शिबदुती गङ्गा "मोलुङ खोला" को नामबाट नामाकरण गरिएको मोलुङ गााउँपालिका वडा नं. ६ साविकको श्रीचौर गाविसका केहि  वडाहरु समावेश गरी निर्माण गरिएको वडा हो । धार्मिक पर्यटकीय स्थान कालिका देवी मन्दिर यहि वडामा पर्दछ।

वडा नं.६-कार्यालयमा कार्यरत  पदाधिकारीहरुको  सम्पर्क नम्बरः

क्र.स. नाम पद सम्पर्क नं. कैफियत
श्री कमल तामाङ     वडा अध्यक्ष ९८४०३१५६८६ वडा नं ६ कार्यालय
श्री किन्जु शेर्पा     महिला वडा सदस्य ९८६४०९६९५५ वडा नं ६ कार्यालय
श्री सावित्री वि.क. दलित महिला वडा सदस्य ९८६२८५१२८३ वडा नं ६ कार्यालय
श्री देवेन्द्र बहादुर तामाङ        वडा सदस्य ९८४२९८००३६ वडा नं ६ कार्यालय
श्री मानसिंह तामाङ        वडा सदस्य ९८६०८४७६३२ वडा नं ६ कार्यालय

 

     

 

 

 

वडा नं.६-कार्यालयमा कार्यरत कर्मचारीहरुको सम्पर्क नम्बरः

क्र.स. नाम पद सम्पर्क नं. कैफियत
   दिपक बुढाथोकी वडा सचिव\ना.प.से.प्रा.   ९८६४९८२३६२ वडा  कार्यालय
  प्रमिला तामाङ ना.प.स्वा.प्रा. ९८६५७१००४५ वडा  कार्यालय
अनिता तामाङ CPSW ९८६२५०७४२५ वडा  कार्यालय
रविन तामाङ कार्यालय सहयोगी ९८६००३२१५३ वडा  कार्यालय

 

 

 

Population: 
Male (1166) + Female (1159) = 2325.
Ward Contact Number: 
9840315686