FAQs Complain Problems

समाचार

अन्तिम नतिजा प्रकाशन सम्वन्धि सूचना

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) प.स. २०७७।०७८ च.नं. PMEP२३ को मिति २०७६।०४।१२ को पत्र बमोजिम यस गाउँपालिकामा सञ्चालित रोजगार सेवा केन्द्रमा युवा रुपान्तरण पहल आयोजना अन्तर्गत प्राविधिक सहायक पद (स्थानिय सेवाको पाँचौ तह सरह ) संख्या १ करार पदपुर्तिको लागी यस मोलुङ गाउँपालिकाबाट मिति २०७७।०४।२७ गते प्रकाशित बिज्ञापन नं. 03-077/७८ को सूचना बमोजिम प्रारम्भिक योग्यता क्रमको संक्षिप्त सूचिमा परेका उम्मेद्वारहरुको मिति २०७७।०६।१० गते संचालित लिखित परिक्षाको आधारमा देहाय बमोजिमको योग्यताक्रम कायम हुन आएकाले मिति २०७७।०६।१० गते बसेको पदपुर्ति समितिको बैठकको निर्णयानुसार अन्तिम नतिजा प्रकाशनका लागी सिफारिस गरिएको हुँदा सफल उम्मेद्वारले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालय समयमा उपस्थित भई करार सम्झौता गर्नु हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

 

सिफारिस योग्यता क्रमको सूचिः-

सफल उम्मेद्वार

 

श्री जितेन राई

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: