समाचार
वडा नं ५-(प्राप्चा)-Email: ward5.molungmun@gmail.com
नेपालको कोशी प्रदेश अन्तर्गत पर्ने ओखलढुंगा जिल्लाको मध्ये भागमा अवस्थित थोले देम्बा सिरानबाट बगेको शिबदुती गङ्गा "मोलुङ खोला" को नामबाट नामाकरण गरिएको मोलुङ गााउँपालिका वडा नं. ५ साविकको श्रीचौर गाविस र प्राप्चा गाविसका केहि वडाहरु समावेश गरी निर्माण गरिएको वडा हो । मोलुङ गााउँपालिकाको केन्द्र प्राप्चा देउराली पनि यस वडामा पर्दछ ।
वडा नं.५-कार्यालयमा कार्यरत पदाधिकारीहरुको सम्पर्क नम्बरः
क्र.स. | नाम | पद | सम्पर्क नं. | कैफियत |
---|---|---|---|---|
१ | श्री गंगा बहादुर तामाङ | वडा अध्यक्ष | ९८६०८२१८५५ | वडा नं ५ कार्यालय |
२ | श्री दिल कुमारी वि.क. | वडा सदस्य | ९८६२६११७४७ | वडा नं ५ कार्यालय |
३ | श्री दुर्गा माया मुग्राती | वडा सदस्य | ९८६२९७४२६४ | वडा नं ५ कार्यालय |
४ | श्री मान बहादुर तामाङ | वडा सदस्य | ९८६०९५९२७० | वडा नं ५ कार्यालय |
५ | श्री नानी बहादुर तामाङ | वडा सदस्य | ९८४३८४७७५० | वडा नं ५ कार्यालय |
वडा नं.५-कार्यालयमा कार्यरत कर्मचारीहरुको सम्पर्क नम्बरः
क्र.स. | नाम | पद | सम्पर्क नं. | कैफियत |
---|---|---|---|---|
१ | मित्र प्रसाद पोखरेल | वडा सचिव | ९८४२८६०४४० | वडा कार्यालय |
२ | तिलक बहादुर कार्की | पशु प्राविधिक | ९८६९८२०१६४ | वडा कार्यालय |
Population:
Male (699) + Female (742) =1441 .
Ward Contact Number:
9860821855