समाचार
स्टाफ नर्स परिक्षाको नतिजा प्रकाशन सम्वन्धि सूचना !
प्रस्तुत बिषयमा मोलुङ गाउँपालिकाको बिज्ञापन नं. ०५-२०७७/०७८ ,मिति २०७७।०६।०९ गते प्रकाशित सूचना अनुसारको सेवा करारमा स्टाफ नर्स पद संख्या २ (दुई) पदपुर्तिको लागि मिति २०७७।०८।१२ गते सञ्चालन भएको बहुबैकल्पिक लिखित परिक्षामा सहभागि भएका २(दुई) जना उम्मेद्वार मध्ये देहायको उम्मेद्वारहरु बहुबैकल्पिक लिखित परिक्षामा सफल भई अन्तर्बार्तामा छनौट भएको ब्यहोरा सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।साथै लिखित परिक्षामा छनौट भएका उम्मेद्वारहरुको अन्तर्बार्ता आज मिति २०७७।०८।१२ गते दिउँसो ३:१० बजे बाट शुरु हुने ब्यहोरा समेत जानकारीको लागि अनुरोध छ ।
तपशिल
बिज्ञापन नं. ०५-२०७७/०७८ पदः- स्टाफ नर्स माग संख्याः- २ जना
लिखित परिक्षामा सहभागि संख्याः- २ जना अन्तर्वार्तामा छनौट भएको संख्याः- २ जना
अन्तर्वार्ताको लागि छनौट भएका उम्मेद्वारहरुको नामथर
|
क्र.स. |
रोल नं. |
उम्मेद्वारको नाम |
ठेगाना |
कैफियत |
|
१ |
०१ |
श्री चम्पा श्रेष्ठ |
मोलुङ-२ |
|
|
२ |
०३ |
श्री सुनिता दाहाल |
मोलुङ-२ |
|