समाचार
श्री शिवदुति मा.वि.को कोटेशन आब्हान सम्वन्धि सूचना ।
मोलुङ गााउँपालिका वडा नं. ५ मा रहेको श्री शिवदुति माध्यमिक विध्यालयमा आ.व. २०७७।०७८ मा राष्ट्रपति शैक्षिक सूधार कार्यक्रम अन्तर्गत नविन प्रविधि प्रवर्द्दन र सिकाई सामाग्रि व्यबस्थापन " कार्यक्रमको लागि ७ दिने कोटेशन माग गरिएको सूचना ।
प्रथम पटक प्रकाशित सूचना २०७८ साल जेष्ठ २३ गते