समाचार
लिखित परिक्षाको नतिजा प्रकाशन गरिएको सम्वन्धमा ।
मोलुङ गाउँपालिकाको बिज्ञापन नं. १२/२०७७/०७८ र १३/२०७७/०७८ ,मिति २०७८।०१।२२ गते प्रकाशित सूचना अनुसारको सेवा करारमा अ.हे.ब. पद संख्या ३ (तिन) र अ.न.मि पद संख्या ३ (तिन) पदपुर्तिको लागि मिति २०७८।०४।२३ गते सञ्चालन भएको बहुबैकल्पिक लिखित परिक्षामा सहभागि भएका अ.हे.ब. पदमा ७(सात) जना र अ.न.मि पदमा ५ (पाँच) उम्मेद्वार मध्ये देहायको उम्मेद्वारहरु बहुबैकल्पिक लिखित परिक्षामा सफल भई अन्तर्बार्तामा छनौट भएको साथै लिखित परिक्षामा छनौट भएका उम्मेद्वारहरुको नामावलि देहाय बमोजिम नेपालि बर्णानुक्रमको आधारमा नतिजा प्रकाशन गरिएको हुँदा लिखित परिक्षामा सफल भएका उम्मेद्वारहरुको अन्तर्बार्ता मिति २०७८।०४।२३ गते दिउँसो १:०० बजेबाट सञ्चालन गरिने जानकारी गराईन्छ ।
आर्थिक वर्ष:
मोलुङ गााउँपालिकाको पार्श्व चित्र
मोलुङ गााउँपालिकाले गरेको घरधुरि सर्वेक्षण २०७७ पश्चात निर्माण गरिएको पार्श्व चित्र
https://drive.google.com/file/d/1T2G8x_OFF3o_SQHMXaTVUcBuRXHgXndK/view?u...
सुचनाको हक कार्यान्वयन सम्बन्धि प्रगति बिबरण
सुचनाको हक कार्यान्वयन सम्बन्धि प्रगति बिबरण
सुचनाको हक कार्यान्वयन सम्बन्धि प्रगति बिबरण