FAQs Complain Problems

समाचार

रोजगार संयोजक पदको प्रारम्भिक योग्यताक्रमको सूचि एवं परिक्षा हुने सम्वन्धि सूचना !

प्रस्तुत बिषयमा मोलुङ गाउँपालिकामा रोजगार संयोजक करारमा पदपुर्ति गर्ने सम्वन्धि राष्ट्रिय दैनिकमा प्रकाशित सूचना बमोजिम रोजगार संयोजक पदमा  रितपुर्व दरखास्त पेश हुन आएका तपशिल बमोजिमका उम्मेद्वारहरुलाई "रोजगार संयोजक पदपुर्ति र सेवा सुविधा सम्वन्धि मापदण्ड २०७६"को दफा ८ को बमोजिमको आधारमा मूल्याङ्कन गरी तपशिल बमोजिमका उम्मेद्वारहरुको प्रारम्भिक योग्यताक्रमको सूचि नेपाली बर्णानुक्रमका आधारमा प्रकाशन गरिएको साथै देहाय बमोजिमको मिति स्थान र समयमा परिक्षा संचालन गरिने ब्यहोरा सम्वन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ ।

रोजगार संयोजकको प्रारम्भिक योग्यताक्रमको सुचि

क्र.स.

उम्मेद्वारको नाम

रोल.नं.

ठेगाना

कैफियत

उत्तम बिक्रम सुनुवार

11/076

खिजिदेम्वा -४

 

किशोर सुनुवार

04/076

खिजिदेम्वा -१

 

ख्याम प्रसाद दाहाल

02/076

सि.न.पा. -५

 

दुर्गामाया सार्कि

06/077

मोलुङ-५

 

मदन कुमार के.सि.

01/076

मोलुङ-३

 

माधव कार्कि

09/077

मोलुङ-१

 

युवराज गिरी

03/076

मोलुङ-१

 

वस्विन वाग्ले

07/077

मोलुङ-३

 

हरि खतिवडा

08/077

मोलुङ-४

 

१०

हरि बहादुर विष्ट

10/077

सुनकोशि -९

 

११

ज्ञानेन्द्र गौतम

05/077

मोलुङ-२

 

 
 
 
 
 
 

 

परिक्षा हुने मिति स्थान र समय

मितिः- २०७७।०७।२५ 

स्थानः-मोलुङ गाउँ कार्यपालिकाको कार्यालय   

समयः- १० बजे             

आर्थिक वर्ष: