FAQs Complain Problems

समाचार

रोजगार संयोजक पदकोअन्तिम नतिजा प्रकाशन सम्वन्धि सूचना !

      प्रस्तुत बिषयमा यस मोलुङ गाउँपालिकामा सञ्चालित रोजगार सेवा केन्द्रको लागी रोजगार संयोजक (स्थानिय सेवाको छैटौ तह सरह )

संख्या १ करार पदपुर्तिको लागी यस मोलुङ गाउँपालिकाबाट मिति २०७७।०६।०९ गते प्रकाशित बिज्ञापन नं. 0४-077/७८ को सूचना

बमोजिम प्रारम्भिक योग्यता क्रमको संक्षिप्त सूचिमा परेका उम्मेद्वारहरुको मिति २०७७।०७।25 गते संचालित लिखित परिक्षाको आधारमा

देहाय बमोजिमको योग्यताक्रम कायम हुन आएकाले मिति २०७७।०७।२५ गते बसेको पदपुर्ति समितिको बैठकको निर्णयानुसार अन्तिम

नतिजा प्रकाशनका लागी सिफारिस गरिएको हुँदा सफल उम्मेद्वारले यो  सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र  कार्यालय समयमा

उपस्थित भई करार सम्झौता गर्नु हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

सिफारिस योग्यता क्रमको सूचिः-

सफल उम्मेद्वार

क्र.स.

रोल नं.

उम्मेद्वारको नाम

ठेगाना

बुबाको नाम

कैफियत

 १

 ०९

 माधव कार्कि

 मोलुङ-१

 गणेश बहादुर कार्कि

 

 

बैकल्पिक योग्यता क्रमको सूचि

क्र.स.

रोल नं.

उम्मेद्वारको नाम

ठेगाना

बुबाको नाम

कैफियत

 १

 ०५

ज्ञानेन्द्र  गौतम

 मोलुङ-२

 बुद्दिलाल गौतम

 

 २

 ०३

 युवराज गिरी

 मोलुङ-१

 पदम बहादुर गिरी

 

 

                                                                               ........................

                                                                                रामेश्वर पोखरेल

                                                                               संयोजक

 रोजगार संयोजक  पदपुर्ति समिति

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: