समाचार
मौखिक परिक्षा संचालन गर्ने सम्वन्धि सूचना ।
प्रस्तुत बिषयमा मोलुङ गाउँपालिका अन्तर्गत स्वास्थ्य संस्थामा कार्यालय सहयोगि पदमा सेवा करारमा पदपुर्ति गर्ने सम्वन्धि मिति २०७८।०४।१७ गते प्रकाशित प्रारम्भिक योग्यताक्रमको सूचिमा रहेका उम्मेद्वारहरुको परिक्षा मिति २०७८।०४।२३ गते प्रकाशित सूचना नं ०२ को सूचना बमोजिम स्थगित गरिएको हुँदा उक्त परिक्षा मिति २०७८ मंसिर १ गते संचालन हुने ब्यहोरा जानकारी गराईन्छ ।
कार्यालय सहयोगि
क्रस |
नाम थर |
ठेगाना |
१ |
आङ सुमि शेर्पा |
मोलुङ-०८ |
२ |
गंगा माया खत्रि |
मोलुङ-०२ |
३ |
बेलि माया दर्जि |
मोलुङ-०७ |
४ |
मुगा माया तामाङ |
मोलुङ-०६ |
५ |
राजन दाहाल |
मोलुङ-०२ |
६ |
रेवुका देवि खत्रि |
मोलुङ-०७ |
७ |
हेम कुमारी तामाङ |
मोलुङ-०६ |
८ |
हेम कुमारी पौडेल दाहाल |
मोलुङ-०५ |
३ प्राम्भिक योग्यता क्रमको सूचिमा समावेश भएका कार्यालय सहयोगि पदका उम्मेद्वारहरुको मौखिक परिक्षा मिति २०७८ मंसिर १ गते बुधबार बिहान ८ बजे देखि मोलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयमा सञ्चालन गरिने ब्यहोरा समेत सम्वन्धित सबैको जानकारीको लागी यो सुचना प्रकाशन गरिएको छ ।
(नोटः- मौखिक परिक्षामा सामेल हुन आउदा सक्कल प्रमाण पत्र साथमा लिएर आउनु हुन अनुरोध छ ।)