समाचार
बोलपत्र स्विकृत गर्ने आशयको सूचना
मोलुङ गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
प्राप्चा, ओखलढुङ्गा
मितिः- २०७८।०१।०३
बोलपत्र स्विकृत गर्ने आशयको सूचना
यस कार्यालयको मिति २०७७।११।२८ गतेको सडक निर्माण कार्यको बोलपत्र आब्हानको प्रकाशित सूचना अनुसार रितपूर्वक दर्ता हुन आएको बोलपत्रहरुमध्ये तपशिल बमोजिम बोलपत्र न्युनतम मूल्याङ्कित सारभुत रुपमा प्रभाबग्राहि भई स्विकृतिका लागी छनौट भएको हुँदा सार्बजनिक खरिद ऐन २०६३को दफा २७ को उपदफा २ प्रयोजनका लागी सम्बन्धित सबै बोलपत्रदाता हरुको लागी ७(सात) दिने आशय रहेको यो सूचनाद्वारा जानकारी गराईन्छ ।
तपशिलः-
क्र.स.
ठेक्का नं.
कार्यको बिबरण
छनौट भएको बोलपत्रदाताको नाम
कर बाहेक कबोल गरेको रकम रु
१
MOLUNG.RM.NCB.ROAD.03/077/78
Construction of Thumki-Gope-orleni-Majhkharka-Kakani Road Track
sugamsafal construction Pvt.Ltd.
१९४४४३८.८
२
MOLUNG.RM.NCB.ROAD.02/077/078
Construction of Saimal-Kornam-Majhkharka road track
sugamsafal construction Pvt.Ltd.
१९४५४४७.५२
नि.प्रमुख प्रशासकिय अधिकृत