समाचार
बैंक भौचर उपलब्ध गराउने सम्वन्धि सूचना ।
मिति २०७८।०१।२२ गतेका दिन करार सेवामा अ.हे.व. , अ.न.मि तथा कार्यालय सहयोगि पदमा दरखास्त पेश गर्न ७ दिने सूचना प्रकाशित भएकोमा कोभिड-१९ को कारण बैंक तथा कार्यालय नियमित नखुलेको हुँदा भौचर पछि बुझ्ने गरी आवेदन संकलन गरिएकोमा भौचर प्राप्त नभएकाले देहाय बमोजिमका उम्मेद्वारले मिति २०७८ साल असार १६ गते सम्म सनराईज बैंकमा बुझाएको भौचर मोलुङ गाउँपालिकाको कार्यालयमा वा गाउँपालिकाको इमेल info@molungmun.gov.np मा पठाउन ३ दिने सूचना प्रकाशित गरिएको छ ।