समाचार
प्राम्भिक योग्यताक्रमको सूचि प्रकाशन सम्वन्धि सूचना ।
मोलुङ गाउँपालिकामा प्राविधिक सहायक करारमा पदपुर्ति गर्ने सम्वन्धि प्रकाशित सूचना बमोजिम रितपुर्वक दरखास्त पेश हुन आएका तपशिल बमोजिमका उम्मेद्वारहरुलाई युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना (संचालन तथा व्यवस्थापन) कार्यविधि ,२०७६ बमोजिम गाउँपालिका तथा नगरपालिकामा प्राविधिक सहायक पदपूर्ति सम्वन्धि प्रक्रियाको दफा ४ को उपदफा २ को (क)(ख)(ग)र(घ) बमोजिमको आधारमा मूल्याङ्कन गरी तपशिल बमोजिमका उम्मेद्वारहरुको प्रारम्भिक योग्यताक्रमको सूचि नेपाली बर्णाक्रमका आधारमा प्रकाशन गरिएको छ ।
तपशिल
१. प्रारम्भिक योग्यताक्रमको सूचि
क्र.स.
उम्मेद्वारको नाम
ठेगाना
बाबुको नाम थर
कैफियत
१
ईश्वर पोखरेल
मोलुङ-०५
मित्र प्रसाद पोखरेल
२
टंक ढकाल
मोलुङ-०१
पदम संकर ढकाल
३
जितेन राई
मोलुङ-०४
तिलक राई
४
जिवन कार्कि
मोलुङ-०२
दल बहादुर कार्कि
५
पुरुषोतम कट्वाल
मोलुङ-०१
धोज बहादुर कट्वाल
६
मिना कार्कि
मोलुङ-०३
गुण बहादुर कार्कि
२. प्राम्भिक योग्यता क्रमको सूचिमा समावेश भएका उम्मेद्वारहरुको लिखित परिक्षा मिति २०७७।०५।२७ गते बिहान ८(आठ) बजे देखि मोलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयमा सञ्चालन गरिने ब्यहोरा समेत सम्वन्धित सबैमा जानकारीको लागी यो सुचना प्रकाशन गरिएको छ ।