FAQs Complain Problems

समाचार

प्राम्भिक योग्यताक्रमको सूचि प्रकाशन सम्वन्धि सूचना ।

मोलुङ गाउँपालिकामा सेवा करारमा सिभिल इन्जिनियर (छैटौ) पदपुर्ति गर्ने

सम्वन्धि मिति २०७८ साल मंसिर २२ गते प्रकाशित सूचना बमोजिम रितपुर्वक

दरखास्त पेश हुन आएका तपशिल बमोजिमका उम्मेदवारहरुलाई

मोलुङ गाउँपालिकामा करारमा प्राविधिक तथा अन्य कर्मचारी

व्यवस्थापन सम्बन्धी कार्यविधि २०७८ बमोजिम मूल्याङ्कन गरी

तपशिल बमोजिमका उम्मेदवारहरुको प्रारम्भिक योग्यताक्रमको

सूचि नेपाली बर्णानुक्रमका आधारमा प्रकाशन गरिएको छ ।

तपशिल

. प्रारम्भिक योग्यताक्रमको सूचि

 

क्र..

उम्मेदवारको नाम

स्थायी ठेगाना

कैफियत

आलोक कुमार शर्मा

डाक्नेश्वरी -०६, सप्तरी

 

डम्बर तामाङ

चौदण्डिगढि-०६, उदयपुर

 

 

पवन कुमार पाण्डे                     

पर्सा-०९, सर्लाहि

 

मुकेश कुमार शाह

बोदेबर्साइन-०९,सप्तरी 

 

यावा हाङ राई

कानेपोखरी-०७, मोरङ

 

रोशन कुमार साह                                                    

डाक्नेश्वरी -०१, सप्तरी

 

सन्तोष कार्की                                                                                                           

मोलुङ-०२, ओखलढुङ्गा

 

 

२. प्राम्भिक योग्यता क्रमको सूचिमा समावेश भएका उम्मेदवारहरुको लिखित परिक्षा मिति २०७८ साल पौष १९ गते बिहान ८(आठ) बजे देखि मोलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयमा सञ्चालन गरिने ब्यहोरा सम्वन्धित सबैको जानकारीका लागी यो सुचना प्रकाशन गरिएको छ  ।

आर्थिक वर्ष: