FAQs Complain Problems

समाचार

परिक्षा स्थगित सम्वन्धि सूचना ।

मोलुङ गाउँपालिका अन्तर्गत स्वास्थ्य संस्थामा कार्यालय सहयोगि पदमा सेवा करारमा पदपुर्ति गर्ने सम्वन्धि मिति २०७८।०४।१७ गते प्रकाशित प्रारम्भिक योग्यताक्रमको सूचिमा रहेका उम्मेद्वारहरुको परिक्षा तोकिएकोमा मिति २०७८।०४।२३ गते अ.हे.व. र अ.न.मि पदको लिखित एवं मौखिक परिक्षाको कार्यब्यस्थताको कारण अर्को सूचना प्रकाशित नभए सम्मको लागि परिक्षा स्थगित गरिएको जानकारी गराईन्छ । 

आर्थिक वर्ष: