समाचार
कार्यसम्पादन प्रतिवेदन पेश गर्ने सम्वन्धी सुचना ।
श्री बिषयगत शाखा प्रमुख , श्री गाउँपालिकामा सन्चालित कार्यक्रम संयोजक ज्युहरु यहि असार ६ गते बस्ने कार्यपालिका बैठकमा आर्थिक बर्ष २०७७/२०७८ मा संचालित कार्यक्रम हरुको कार्यसम्पादन प्रतिवेदन पेश गर्नु हुन अनुरोध छ ।