FAQs Complain Problems

समाचार

करार सेवामा कर्मचारी आवश्यकता सम्वन्धि सूचना ।

  यस मोलुङ  गाउँ कार्यपालिकाको कार्यालयको लागि एक गाउँ एक कृषि÷पशु प्राविधिक ना.प्रा.स.(कृषि), ना.प.स्वा.प्रा.(भेटनरी) पदमा  देहाय वमोजिमका  प्राविधिक आवश्यक भएकाले उक्त पदमा करारमा कामकाजमा लगाउनुपर्ने भएको हुदाँ निर्धारीत योग्यता पुगेका नेपाली नागरीकहरुले यो सूचना प्रकाशन भएको मितिले १५(पन्ध्र) दिन भित्र यस कार्यालयमा दरखास्त दिन हुन यो सूचना प्रकाशन गरीएको छ । यसको दस्खास्त फाराम,दरखास्त दस्तुर,कार्य विवरण,पारीश्रमिक,सेवाका शर्तहरु सहितको विवरण कार्यलवाट वा गाउँपालिकाकको वेवसाइट molungmun.gov.np मा उपलब्ध हुनेछ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: