FAQs Complain Problems

उधोग ग्राम स्थापनाको लागी निशुल्क जग्गा सम्बन्धि सुचना

प्रस्तुत बिषयमा यस मोलुङ गाउँपालिका क्षेत्रभित्र  उधोग ग्राम विकास तथा स्थापना गर्नुपर्ने भएको हुँदा र उधोग मन्त्रालयको प्राप्त पत्रअनुसार न्युनतम

३० देखि ४० रोपनि जग्गा उधोग ग्राम स्थापना गर्न आबश्यक परेको हुँदा निशुल्क जग्गा उपलब्ध गराउन इच्छुक जग्गादाताहरुले जग्गाको कित्ता नं.

क्षेत्रफल र चार किल्ला खुल्ने प्रमाण सहित सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस कार्यालयमा निबेदन पेश गर्नु हुन मिति २०७६।०३।०३ को

गाउँ कार्यपालिकाको निर्णय अनुसार जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।  

आर्थिक वर्ष: