समाचार
अन्तिम नतिजा प्रकाशन गरिएको सूचना ।
मिति २०७९/०५/०९ गते सञ्चालन भएको विज्ञापन नं. ०१-२०७९/०८०, ०२-२०७९/०८०, ०३-२०७९/०८० पद क्रमश: स्वास्थ्य सेवा अ.न.मी., कार्यालय सहयोगी वडा नं ७, कार्यालय सहयोगी आयुर्वेद पदमा लिइएको लिखित तथा मौखिक परीक्षाको अन्तिम नतिजा तपसिल बमोजिम प्रकाशन गरिएको हुँदा सफल हुने उम्मेदवारहरुले यो सूचना प्रकाशन भएको मितिले ७ दिनिभत्र कार्यालय समयमा यस मोलुङ गाउँपालिकाको कार्यालयमा उपस्थित भइ करार सम्झौता गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ ।
आर्थिक वर्ष:
मोलुङ गााउँपालिकाको पार्श्व चित्र
मोलुङ गााउँपालिकाले गरेको घरधुरि सर्वेक्षण २०७७ पश्चात निर्माण गरिएको पार्श्व चित्र
https://drive.google.com/file/d/1T2G8x_OFF3o_SQHMXaTVUcBuRXHgXndK/view?u...
सुचनाको हक कार्यान्वयन सम्बन्धि प्रगति बिबरण
सुचनाको हक कार्यान्वयन सम्बन्धि प्रगति बिबरण
सुचनाको हक कार्यान्वयन सम्बन्धि प्रगति बिबरण