FAQs Complain Problems

समाचार

अन्तिम नतिजा प्रकाशन गरिएको सूचना ।

प्रस्तुत बिषयमा मोलुङ गाउँपालिकाको बिज्ञापन नं. ०१-२०७८/०७९, मिति २०७८।०८।२२ गते प्रकाशित सूचना

बमोजिम सेवा करारमा सिभिल इन्जिनियर (छैटौ) पद संख्या १ (एक) पदपुर्तिको लागि मिति २०७८।०९।१९

गते सञ्चालन भएको बहुबैकल्पिक लिखित परिक्षा र मौखिक परिक्षाको आधारमा मिति २०७८।०९।१९ गते

बसेको पदपुर्ति समितिको बैठकको निर्णयानुसार अन्तिम नतिजा प्रकाशनका लागी सिफारिस गरिएको

हुँदा सफल उम्मेदवारले यो  सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालय समयमा उपस्थित

भई करार सम्झौता गर्नु हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

 

बिज्ञापन नं.०१-२०७८/०७९              पदः- सिभिल इन्जिनियर           माग संख्याः- १ जना

अन्तर्वार्तामा सहभागि संख्याः- २ जना         सफल उम्मेदवार संख्याः- १ जना

 

सफल उम्मेद्वारको नाम थर

क्र.स.

रोल नं.

उम्मेद्वारको नाम

बाबुको नाम

ठेगाना

कैफियत

२०६०२७८

श्री डम्बर तामाङ

सन्जमान तामाङ

चौदण्डिगढि-०७, उदयपुर

सफल

 

बैकल्पिक उम्मेद्वारको नाम थर

क्र.स.

रोल नं.

उम्मेद्वारको नाम

बाबुको नाम

ठेगाना

कैफियत

२०६०४७८

श्री मुकेश कुमार शाह

  राम प्रसाद साह

बोदेबर्साइन-०९,सप्तरी

बैकल्पिक

आर्थिक वर्ष: