FAQs Complain Problems

समाचार

बृहत बालन प्रतियोगिता ।

Read More

रामपुर (साभारः- कुम्भराज राई कान्तिपुर )

Read More

मोलुङ गाउँपालिका को संक्षिप्त्त परिचय

                   नेपालको १ नम्बर प्रदेश अन्तर्गत पर्ने ओखलढुंगा जिल्लाको मध्ये भागमा अबस्थित थोले देम्बा सिरान बाट बगेको शिबदुती गङ्गा "मोलुङ खोला" को नामबाट साबिकका गाबिस कुन्तादेबी , बरुणेश्वर (१-८) , हर्कपुर , प्राप्चा श्रीचौर रागादिप र पात्ले (१,२,७-९) समाहित गरि सिमाङ्कन गरिएको भौगोलिक क्षेत्र मोलुङ गाउँपालिका को नामले नामङ्कित छ । ओखलढुंगा जिल्लाको सदरमुकाम सि.न.पा ओखलढुंगा बाट २३ किमि पश्चिम सडक यात्रा गरेपछी यो गाउँपालिका को केन्द्र प्राप्चा देउराली पुग्न सकिन्छ ।जिल्लाका ८ स्थानिय तह मध्ये यश मोलुङ गाउँ पालिकाको जनसंख्या १५८६२ र क्षेत्रफल ११२ बर्ग किमि रहेको छ ।

Pages

सूचना तथा समाचार

  • मिति: 11/08/2019 - 21:17
    MIS अपरेटेर तथा फिल्ड सहायक को नतिजा सम्बन्धि सुचना !! उपरोक्त सम्बन्धमा राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण बिभागको सामाजिक सुरक्षा तथा ब्याक्तिगत घटना दर्ता प्रणाली सुदृणिकरण आयोजना सेवा केन्द्र...

जन प्रतिनिधि

अध्यक्ष
उपाध्यक्ष

पदाधिकारी

प्रमुख प्रशासकिय अधिकृत
सुचना प्रबिधि अधिकृत