FAQs Complain Problems

समाचार

MIS अपरेटेर तथा फिल्ड सहायक को नतिजा सम्बन्धि सुचना ।

MIS अपरेटेर तथा फिल्ड सहायक को नतिजा सम्बन्धि सुचना !!

उपरोक्त सम्बन्धमा राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण बिभागको सामाजिक सुरक्षा तथा ब्याक्तिगत घटना दर्ता प्रणाली सुदृणिकरण आयोजना सेवा केन्द्र अन्तर्गत यस मोलुङ गाउँपालिकाको एम आई एस अपरेटर र फिल्ड सहायक पदमा संक्षिप्त सुचिमा प्राप्त गरेको अंक तथा मिति २०७६।०७।२२ गते अपरान्ह ३ बजे देखि ६ बजे सम्म सम्पन्न सिप परिक्षण तथा अन्तर्बार्तामा सफल भई सिफारिस हुने उम्मेद्वारहरुको नामावलि सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको ब्यहोरा अनुरोध छ ।

 

एम आई एस अपरेटरको सिफारिस योग्यताक्रम

क्र.स.

रोल नं.

नाम थर

कैफियत

६८८५४

मदन कुमार के.सी

सफल उम्मेद्वार

१६८७१

युबराज गिरी

बैकल्पिक उम्मेद्वार

 

 

फिल्ड सहायक पदको सिफारिस योग्यताक्रम

क्र.स.

रोल नं.

नाम थर

कैफियत

२४९८१

गिता काफ्ले

सफल उम्मेद्वार

४१०२१

 मिन कुमार धमला

बैकल्पिक उम्मेद्वार

 

आर्थिक वर्ष: