FAQs Complain Problems

समाचार

महिला स्वास्थ्य स्वयम सेविकालाइ सम्मान कार्यक्रम

मिति २०७५ जेष्ठ २७ गतेका दिन मोलुङ गाउँपालिका द्वारा महिला स्वास्थ्य स्वयम सेविकालाइ सम्मान कार्यक्रम सम्पन्न भएको छ ।गाउँपालिका अध्यक्ष मनिराज राइ उपाध्यक्ष हेम कुमारी तामांग ले संयुत्त रुपमा नगद छाता दोसल्ला र प्रमाण पत्र सहित सम्मान गर्नु भएको थियो ।

आर्थिक वर्ष: