FAQs Complain Problems

समाचार

एम.आई.एस अपरेटर तथा फिल्ड सहायक पदको सिप परिक्षण तथा अन्तर्बार्ता सम्बन्धि सुचना !

एम.आई.एस अपरेटर तथा फिल्ड सहायक पदको सिप परिक्षण तथा अन्तर्बार्ता सम्बन्धि सुचना !

       प्रस्तुत बिषयमा राष्ट्रीय परिचय पत्र तथा पंजिकरण बिभाग बबरमहल काठमाण्डौ मार्फत संचालन हुने सामाजिक सुरक्षा तथा ब्याक्तिगत घटना दर्ता प्रणाली सुदृणिकरण आयोजना कार्यान्वयन गर्न प्रत्येक स्थानिय तहमा रहने सेवा इकाईको लागी जनशक्ति छनौट सम्बन्धि मापदण्ड २०७६ अनुसार मिति २०७६।०६।१४ गते प्रकाशित संक्षिप्त सुचि र मिति २०७६।०६।१७ को च.नं. ३५७ को प्राप्त पत्र बमोजिम तपशिल बमोजिमको स्थानमा उपस्थित हुनु हुन सम्बन्धित उम्मेद्वारको जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ । संक्षिप्त सुचिमा सुचिकृत उम्मेद्वारले तोकिएको समय भन्दा आधा घन्टा अगाबै उपस्थित हुन र अन्तर्बार्ता सहभागी हुन आउँदा सक्कलै प्रमाणपत्र र प्रवेश पत्र  साथमा लिएर आउनुहुन अनुरोध छ ।

एम.आई.एस अपरेटर तथा फिल्ड सहायक पदको संक्षिप्त सुचिमा पर्न सफल उम्मेद्वारको नामवलिः-

एम.आई.एस अपरेटर तर्फ

क्र.स.

रोल नं.

नाम थर

बुबाको नामथर

५६६००

देवि दाहाल

इन्द्र प्रसाद दाहाल

२९४३७

बिनु कार्की

केसर सिंह कार्की

४६८५४

मदन कुमार के.सि.

टुम बहादुर खत्री

१६८७१

युबराज गिरी

पदम बहादुर गिरी

फिल्ड सहायकतर्फ

क्र.स.

रोल नं.

नामथर

बुबाको नामथर

२४९८१

गिता काफ्ले

चन्द्र प्रसाद काफ्ले

४१०२१

मिन कुमार धमला

टिका राम धमला

४९०७३

हरि खतिवडा

टिकाराम खतिवडा

सिप परिक्षण तथा अन्तर्बार्ता हुने मिति,समय र स्थान -

बिबरण

मिति

स्थान

समय

एम.आई.एस अपरेटर पदको सिप परिक्षणः-

२०७६।०७।२२

गते शुक्रबार

जिल्ला समन्वय समितिको  कार्यालय ,ओखलढुङ्गा

दिउसो ४ बजे देखि ५ बजे सम्म

एम.आई.एस अपरेटर पदको अन्तर्बार्ताः-

२०७६।०७।२२

गते शुक्रबार

जिल्ला समन्वय समितिको कार्यलय  ,ओखलढुङ्गा

दिउसो ५ बजे देखि ६ बजे सम्म

फिल्ड सहायक पदको अन्तर्बार्ताः-

२०७६।०७।२२

गते शुक्रबार

जिल्ला समन्वय समितिको कार्यलय  ,ओखलढुङ्गा

दिउसो ३ बजे देखि ४ बजे सम्म

आर्थिक वर्ष: