FAQs Complain Problems

समाचार

वडा नं ८-(रागाँदिप)-Email: ward8.molungmun@gmail.com

नेपालको १ नम्बर प्रदेश अन्तर्गत पर्ने ओखलढुंगा जिल्लाको मध्ये भागमा अबस्थित थोलेदेम्बा सिरानबाट बगेको शिबदुती गङ्गा "मोलुङ खोला" को नामबाट नामाकरण गरिएको मोलुङ गााउँपालिका वडा नं. ८ साबिकको रागादिप गाबिसका   वडाहरु समाबेश गरी निर्माण गरिएको वडा हो ।  यस वडामा मुख्य रुपमा राई तथा शेर्पाको बसोबास रहेको छ ।

वडा नं.८-कार्यालयमा कार्यरत पदाधिकारीहरुको सम्पर्क नम्बरः

क्र.स. नाम पद सम्पर्क नं. कैफियत
श्री सुधिर राई     वडा अध्यक्ष ९८४००१२९५२ वडा नं ८ कार्यालय
श्री गजेन्द्र राई      वडा सदस्य ९८४१९७४५७८ वडा नं ८ कार्यालय
श्री सो चङ्छु शेर्पा  वडा सदस्य ९७६३०८८९८४ वडा नं ८ कार्यालय
श्री डोमा शेर्पा        वडा सदस्य ९७४५२७२४४९ वडा नं ८ कार्यालय
श्री पवित्रा विश्वकर्मा        वडा सदस्य ९८६९८४२४०६ वडा नं ८ कार्यालय

 

     

 

 

 

वडा नं.८-कार्यालयमा कार्यरत  कर्मचारीहरुको  सम्पर्क नम्बरः

क्र.स. नाम पद सम्पर्क नं. कैफियत
   आनन्द कुमार चौधरी  वडा सचिव   ९७६२८०६२८३ वडा  कार्यालय
  शोभा राई CPSW ९७४५२७७७९२ वडा  कार्यालय
मदन राई कार्यालय सहयोगी ९८४२९९३१९६ वडा  कार्यालय

 

 

 

Population: 
Male (986) + Female (1001) = 1987.
Ward Contact Number: 
9840012952