FAQs Complain Problems

समाचार

लेखा परिक्षक छनौट गरिएको सम्बन्धमा ।

मोलुङ गाउँपालिकाको कार्यालयबाट मिति २०७५।०९।०९ गते प्रकाशित सूचना बमोजिम नियम अनुसार यस कार्यालयमा दर्ता हुन आएका चार्टर एकाउन्टेन्स संस्थाबाट मान्यता प्राप्त तपशिल बमोजिमका ब्याक्ति संस्था र फर्म लाई यस मोलुङ गाउँपालिका भित्रका शैक्षिक संस्थाहरुको आ.ब. २०७४।०७५ को आर्थिक कारोबारको लेखा परिक्षण गर्न मिति २०७५।११।३० भित्र यस कार्यालयमा सम्पर्क राखि लेखा परिक्षक को नियुक्ति लिई २०७५।१२।३० भित्र प्रतिबेदन पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: