FAQs Complain Problems

समाचार

प्रहरी चौकी स्थापना गर्न निशुल्क जग्गा प्राप्त गर्ने सम्वन्धि सार्वजनिक सूचना ।

प्रहरी चौकी स्थापना गर्न निशुल्क जग्गा प्राप्त गर्ने सम्वन्धि सार्वजनिक सूचना ।

                 

                  प्रथम पटक प्रकाशित मितिः- २०७६।११।१२

 

      प्रस्तुत बिषयमा यस मोलुङ गाउँ कार्यपालिकाको मिति २०७६ फाल्गुण ५

गतेको निर्णय र जिल्ला प्रशासन कार्यालयको च.नं. १९३३ मिति २०७६।११।०८

को प्राप्त पत्रबमोजिम  गाउँपालिकाको कार्यालय रहेको स्थान प्राप्चामा नँया

प्रहरी चौकी स्थापना गर्ने गरी नेपाल सरकारबाट निर्णय भइसकेको हुँदा गाउँपालिकाको

कार्यालयबाट नजिक प्राप्चामा प्रहरी चौकी भवन निर्माणका लागी ५ रोपनी जग्गा

निशुल्क दिनु हुने व्याक्तिले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र जग्गा

धनि प्रमाण पूर्जाको प्रतिलिपि, जग्गाको नक्सा समेत सम्लग्न राखि प्रहरी चौकी प्राप्चामा

निवेदन पेश गर्नु हुन सबैको जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।

                                                   ...................

                                                      सन्तोष श्रेष्ठ

                                            प्रमुख प्रशासकिय अधिकृत 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: